भाँड्नु

स.क्रि. [प्रा. भण्डइ< सं. भण्ड+नु]

  1. हुन लागेको कामकुरो बिगार्नु; बिचैमा बिथोल्नु।
  2. नराम्रो बाटो वा नजाती लतमा लाग्नु; बराल्नु; बिगार्नु।
  3. कसैलाई बिभिन्डिने स्थितिमा पुर्‍याउनु; भड्काउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)