भाँड
ना. [सं. भण्ड]
- गाएर वा नाचेर जीविका चलाउने परम्परा भएको एक जात। स्त्री. भँडिनी; भँडेनी।
- भाँड्ने चाल।
- अनावश्यक रूपमा वा जानीजानी झैझमेला गर्ने; कचिङ्गल मच्चाउने; जथाभाबी बोल्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)