भाँडिउँ

ना.

  1. भाँड्ने खालको बोलीचाली; भाँड्ने निहुँ।
  2. अचाक्ली; उत्पात; औधी; भाँडिम (उदा.- तिमीले मात्रै त्यो भाँडिउँ लिएर मलाई के नि?)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)