भाँडिनु
क.क्रि. [भाँड्+इ+नु]
- आफै बिग्रनु वा बरालिनु; भ्रष्ट हुनु।
- भइरहेको कामकुरो आदि बिथोलिनु; बिभिन्डिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क.क्रि. [भाँड्+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)