भाइबिन्द्रालो

ना. [भाइ+बिन्द्रालो]

  1. आफ्नै वंशका भाइभैयाद तथा अन्य कुटुम्बेरी नाताका व्यक्तिहरूको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)