भाइबुहारी
ना. [भाइ+बुहारी< सं. भातृ-वधू]
- आफ्नै भाइकी पत्नी; सहोदर भाइकी श्रीमती।
- भाइ र बुहारी।
- भाइ पर्ने व्यक्तिकी पत्नी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भाइ+बुहारी< सं. भातृ-वधू]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)