भाइस प्रेसिडेन्ट

ना.

  1. प्रेसिडेन्टको सहायक; उपराष्ट्रपति। २. उपसभापति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)