भाइसराय

ना.

  1. कुनै उपनिवेशमा राजाको प्रतिनिधि भएर शासन चलाउने व्यक्ति; राजप्रतिनिधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)