भाउँटो

ना.

  1. बित्थामा आइपरेको आपत्ति; कठिनाइ।
  2. नचाहिँदो झन्झट; फजुलको टन्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)