भाउँटिनु

अ.क्रि. [भाउटो+इ+नु]

  1. भाउँटो आइलाग्नु; आपत्ति खनिनु; झन्झट थपिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)