भाकभुक
क्रि.वि. [अ.मू. (द्वि.) भुक्+अ]
- हारहुर गरेर कुनै काम चाँडै सिद्ध गर्ने गरी।
- जथाभाबी पिट्ने चालसँग; पाकपुक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. (द्वि.) भुक्+अ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)