भाकल
ना. [भाक्+अल]
- आफ्नो इच्छा सिद्ध होस् भनेर देवदेवीलाई पूजा गर्ने तथा बलि चढाउने प्रतिज्ञा; देवता भाक्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भाक्+अल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)