भाका
ना. [भाखा< सं. भाषा]
- कुनै काम पूरा गर्न तोकिएको अवधि वा बोलकबोलको समय; म्याद।
- प्रतिज्ञा; बाचा।
- पढाइ वा गवाइको लय; स्वर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भाखा< सं. भाषा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)