भागसान्ती
क्रि.वि. [भाग+सान्ती]
- भागमा परेअनुसार; दामासाहीले पाएमुताबिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)