भागसिङ

ना. [भाग+सिङ]

  1. विशेष स्थिति पर्दा भागेर जोगिने काम वा त्यस्तो भाग्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)