भाग्यमानी

वि.

  1. सौभाग्य प्राप्त गरेको; भाग्यवान्; भाग्यशाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)