भाग्यरेखा
ना.
- हस्तरेखाअनुसार मान्छेका हत्केलामा रहेको, मणिबन्धदेखि सिधै माझी औँला र साँहिली औँलाका बिचतिर गएको रेखा; भाग्यसूचक ठाडो रेखा।
- सञ्चित शुभाशुभ कर्मको भोग; भाग्यको खेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)