भाग्यविधाता

वि.

  1. कसैको भाग्यनिर्माण गर्ने वा बनाइदिने; भाग्यनिर्माता।
  2. सुखदुःखको कारणभूत मानिने शक्तिरूप ईश्वर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)