भाग्यविपर्यय
ना.
- परिस्थिति र कार्यकारणले भाग्यमा परिवर्तन आउने काम; राम्रो अवस्थाबाट आउने नराम्रो अवस्था वा नराम्रो अवस्थाबाट आउने राम्रो अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)