भाग्यहीनवि.भाग्य राम्रो नभएको; भाग्यले ठगिएको; अभागी।दुःखी; पीडित।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)भाग्यशाली भाग्योदय