भाग्योदय
ना.
- राम्रो भाग्यको उदय; दिनप्रतिदिन हुँदै जाने उन्नति; बिस्तारै फर्किएको राम्रो दिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)