भाङपाली

ना. [भ्वाङ+प्वाल]

  1. कुनै वस्तु वा व्यवहार बिग्रँदै जाने काम; भत्कोस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)