भाङ

ना. [सं. भाङ्गा]

  1. सिलामका जस्तै मसिना दाना फल्ने,ती दाना खाँदा मात लाग्ने, गाँजाका जातको एक बोट; भाँग।
  2. त्यसैका पात, दाना सबै माडेर-पिँधेर बनाइएको मादक वस्तु वा पेय पदार्थ; घोट्टा; भाँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)