भाङ्ग्रे

वि. [भाङ्ग्रो+ए]

  1. भाङ्ग्रोजस्तो; भाङ्ग्राबाट बनेको।
  2. भाङ्ग्राको लुगा लगाउने। स्त्री. भाङ्ग्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)