भाङ्ग्रे सिस्नु

ना.

  1. पाट निकाली भाङ्ग्रा, बोरा आदि बनाइने, काम्लेका जस्तै पात हुने र पातमा काँडा हुने ठुलो जातको सिस्नु; अल्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)