भाज्य

वि. [सं.]

  1. भाजक सङ्ख्याले भाग लगाउनुपर्ने; भाग लगाउन सकिने; भाग लगाउन उचित।
  2. गणितमा भाजकले भाग लगाउन सकिने मूल सङ्ख्या वा राशि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)