भाजित

वि. [सं.]

  1. बाँडेर अलग पारिएको; भाग लगाइएको; विभक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)