भाटिया
ना. [सं. भट्ट]
- सुन-चाँदीको एक प्रकारको सिक्रीवाल गहना।
- मारबाडी जातिका क्षत्री, खत्री, आदिको एक वर्ग वा थर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. भट्ट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)