भाडा

ना. [सं. भाटक]

  1. अर्काको कुनै वस्तु प्रयोग गर्दा सो वस्तु प्रयोग गरेबापत नियमित वा पटक-पटक गरी दिइने धनराशि; किराया; बहाल; महसुल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)