भाड
ना. [सं. भार]
- झरी वा हिउँ पर्दा अन्न सुकाई कुट्न, पिँध्न असुविधा पर्ने हुँदा सुकाउनका निमित्त अँगेनामाथि झुन्ड्याइने भाँडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. भार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)