भात
ना. [सं. भक्त]
- पानीमा चामल पकाएर सितैसिता हुने गरी बनाइएको खाद्य वस्तु।
- बिहान-बेलुकाको नियमित भोजन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. भक्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)