भातको भकारी
वि.
- जति खाए पनि नअघाउने; घिचुवा।
- अल्छीको राजा; भात मात्र खाएको पनि उपती नगर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)