भातमारा

वि.

  1. अर्काका घरमा लाजै पचाएर बस्ने र विनाकामै भात मात्र खाने।
  2. खानका लागि मात्र अरूका घर-घर चहार्ने; भतुवा; भाते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)