भातहटक

ना.

  1. कुनै गैरसामाजिक र जातिविरुद्ध काम गरेबापत भातभान्साबाट अलग गर्ने वा ओराल्ने पुरानो चलन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)