भाती
ना. [भात+ई]
- उसिनेको आलुलाई छोडाएर पिठो मुछे झैँ मुछेर तयार पारिने खाद्य वस्तु; आलुभाती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भात+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)