भाते

वि. [भात+ए]

  1. भातका भरमा अर्काको काम गरी जीवन बिताउने; भतुवा।
  2. कुनै काम, इलम नगरी बसेर मात्र खाने; भातमारा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)