भाते टोपी

ना.

  1. राष्ट्रिय पहिरनको शिरोभूषण मानिएको, खिपेर सिइएको तथा गरैगरा परेको, कालो र बलियो नेपाली टोपी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)