भादगाउँले
वि. [भादगाउँ+ले]
- भादगाउँको; भादगाउँसम्बन्धी।
- भादगाउँमा बनेको वा तयार भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [भादगाउँ+ले]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)