भान

ना. [सं. भ्रमज्ञाने]

  1. कुनै विश्वस्त तथ्य फेला नपरेको ज्ञान; आभास; झझल्को।
  2. भ्रमपूर्ण धारणा; भ्रान्त ज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)