भानिज
ना. [सं. भागिनेय]
- दिदी वा बहिनीको छोरो; भान्जो।
- नन्द वा आमाज्यूको छोरो; लोग्नेका दिदीबहिनीको छोरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. भागिनेय]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)