भान्जन

ना. [दनु.]

  1. दनुवारसमाजमा झैझमेला पर्दा मध्यस्थ रही दुवै पक्षलाई मिलाउने प्रमुख व्यक्ति; दनुवार समाजको नाइके वा गाउँबुढो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)