भान्जाभान्जी

ना. [भान्जो+भान्जी]

  1. दिदीबहिनीका छोराछोरीको समूह; भान्जा र भान्जी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)