भान्से

ना.

  1. भात पकाउने, पस्केर खुवाउने आदि भान्साको काम गर्ने व्यक्ति; भान्छे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)