भान्साघर

ना.

  1. बिहानबेलुकाको भोजन बनाउने घर वा कोठो; भात पकाउने ठाउँ; भान्छाघर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)