भाम्टो/भाम्लो
ना. [√ भाउँटो]
- कुनै काम वा व्यवहारका बिचमा आइलाग्ने बाधाजनक स्थिति पन्छाउन र उम्कन असजिलो, झर्कोलाग्दो अवस्था; बिथोली; झमेलो; भाउँटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ भाउँटो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)