भारवाहक

वि. [सं.]

  1. भारी बोक्ने, वाडी आदि साधन; व्यक्ति।
  2. भरिया; कुल्ली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)