भारल

ना.

  1. स्तनपायी प्राणीमा पर्ने, तीन फिटजति अग्लो, आधा मिटरसम्मका लामा सिङ हुने, लेकमा पाइने एक जातको भेडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)