भाराफौज

ना. [भारा+फौज]

  1. तोकिएको तलब वा पारिश्रमिक दिएर केही समयका लागि भर्ना गरिएका सैनिक जवान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)