भाराभरौट
ना. [भाडा+भरौट]
- भाडा, महसुल आदि तिर्ने काम।
- भाडा, महसुल, कर, शुल्क, ज्याला आदि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भाडा+भरौट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)