भारी

ना. [सं. भार+ई]

  1. एक जनाले बोक्न सक्नेजति बोझा; भार; बोझ।
  2. डोको, धोक्रो आदिमा भरेको सामानको बोझा।
  3. गह्रुङ्गो; वजनदार।
  4. अति ठुलो; महान्।
  5. धेरे; थुप्रै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)